सुनसरी । जिल्ला अदालत सुनसरीबाट दोषी ठहर भएका १०८ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको छ । अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई पक्राउ गरि अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र फैसला कार्यन्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ गर्न अभियान सञ्चालन गरेको सुनसरीका निमित्त प्रहरी प्रमुख डिएसपी रामप्रसाद तिमल्सिनाले बताउनुभयो । प्रहरीले मंसिर १…