काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा तालुकदार निकायकै राय बाझिँदा न्यायको तराजु ढलपल हुने हो कि भन्ने शंका उत्पन्न हुन थालेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दिएको राय र जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा गरेको अभियोजनमा केही विषय गम्भीर ढंगले बाझिएका छन् । मुद्दा चलाउने कि नचलाउने, चलाउने हो भने कसरी…