१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


सुन तस्करीमा संलग्न ६ जना आरोपीलाई १० दिन हिरासतमा राख्न उच्च अदालतको अनुमति

काठमाडौं । उच्च अदालत पाटनले सुन तस्करीको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभागलाई अनुमति दिएको छ । पक्राउ परेकाहरु राजस्व अनुसन्धान विभागको हिरासतमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्वीन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुन तस्करीमा…