काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङ, सुधिर शाह र धर्मप्रसाद गौतमले दायर गरेको मुद्दा मंगलबार हेर्न नभ्याइने भएको छ । न्यायाधीश आन्नदमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिए पनि मंगलबार हेर्न नभ्याइनेमा परेको हो । यही असार १५ गते न्यायाधीश कुमार चुडालको एकल इजलासले उक्त मुद्दामा सुनुवाई गर्दै…