११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रहरीद्वारा अनलाइन जुवा खेलाउने ५ जना पक्राउ

काठमाडौं । प्रहरीले बेटिङ अनलाइन साइटमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले बेटिङ र क्रिप्टो कारोबारमा संलग्न पाँचजना पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाली लम्किचुहा नगरपालिका १० घर भई हाल काठमाडौको चाबहिल मैजुबहाल बस्ने बर्ष २९ का दिनेश खड्का, उनकी पत्नी बर्ष २८ कि अनिता…