१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


इन्टरपोलको अन्तर्राष्ट्रिय सम्मेलनमा माघ ५ देखि नेपालमा

नेपाल प्रहरीले विहीबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा ५५ राष्ट्रका करिब २५० जना अधिकृत सो सम्मेलनमा सहभागी हुने प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले जानकारी दिए । सन् १९६७ मा इन्टरपोलको सदस्य बनेको नेपालले यसअघि २०४५ सालमा इन्टरपोलको ११औं सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा नेपालले मानव बेचबिखन र विद्युतीय अपराधका एजेन्डालाई प्राथमिकतामा राखेको छ । इन्टरपोलमा…