१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


केरुङ्गे खोलाबाट अवैध नदीजन्य पदार्थ जफत

नवलपरासी, पुस ३ । नवलपरासीको केरुङ्गे खोलामा अवैध रुपमा संकलित नदीजन्य पदार्थ जफत गरिएको छ । अवैध रुपमा करोडौंको नदीजन्य पदार्थ संकलन र चोरी निकासी हुन थालेपछि जिल्ला विकास समितिले ढुंगा, गिट्टी, वन पैदावारलगायतका नदीजन्य पदार्थ जफत गरेको हो । यस्ता पदार्थ संकलन र निकासी गर्ने २७ वटा ट्रिपर, तीन जेसिभी र दुई वटा ट्याक्टर…