दीर्घराज उपाध्याय (इमेज)कैलाली, कात्तिक २९ । अवैध बाटो हुँदै भारत जान लागेका ४१ जना तिब्बती नागरिकलाई कैलालीको त्रिनगर प्रहरीचौकीले सोमबार पक्राउ गरेको छ । घोताछुघाङ सेवा समाजको पहलमा छिङदुङ टासीदेले ट्राभल एजेन्सीले उनीहरुलाई धनगढीको त्रिनगर नाका हुँदै भारत पठाउन लागेको प्रहरी सहायक निरीक्षक जीवन गुरुङले जानकारी दिए । विगत ७/८ वर्षदेखि सो ट्राभल एजेन्सीले यसैगरी…