बैतडी, भदौ २२ । दार्चुलामा एक चार वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा धौलाकोट–४ का १८ वर्षीय प्रेमसिंह धामीलाई पक्राउ गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिए । सदरमुकाममा आमासँगै डेरामा बसेकी ती बालिकालाई धामीले आमा नभएको बेला बलात्कार गरेको बताइएको छ । धामीविरुद्घ दार्चुला जिल्ला…