भैरहवा, भदौ १७ । सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार गस्ती गुल्म बेलहिया रुपन्देहीले शुक्रबार ठूलो परिमाणमा लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । रुपन्देहीको फर्साटिकर–१ का २८ वर्षीय नवीनराज बास्तोला र २ का महेश गैरेको साथबाट प्रहरीले चेकजाँचकोक्रममा ६६० थान नुफिन, ६६० थान फेनरगन, ६६० थान डाइजापाम, ७८० थान नाइट्राभेट र नाइट्रोजन बरामद गरेको जनाएको…