८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बलात्कार गर्नेलाई ९ वर्ष ६ महिना कैद

इलाम, असार ३ । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका शान्तिडाँडा–५ का २५ वर्षीय सुमन राईलाई जिल्ला अदालत इलामले ९ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले राईविरुद्ध दर्ता भएको जबर्जस्ती करणी र हाडनाता करणीसम्बन्धी मुद्दाको बिहीबार सुनुवाइ गर्दै मुलुकी ऐन जबर्जस्ती करणी महलको…