७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


चालिस हजार घुससहित प्रास कुसियैत पक्राउ

सप्तरी, जेठ १० । सप्तरीका एकजना शिक्षकलाई सरुवा गराइदिने बहानामा जिल्ला शिक्षा कार्यालयको प्राविधिक सहायक वीरेन्द्र कुसियैत यादवलाई रु ४० हजार नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक ९डिएसपी० रमेशकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले राजविराज–८ स्थित…