उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० स्थित सोरुङ्गछविसेमा आमा र छोरा शङ्कास्पद अवस्थामा मृत फेला परेका छन् । बिहीबार बिहान कटारी नगरपालिका वडा १० सोरुङ्गछविसेमा अन्दाजी ४० वर्षीय निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुस थापा घरभित्रै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईँले जानकारी दिनुभयो । आफ्नै…