१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


मनोरञ्जन

सलोनको ‘राजा रानी’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । अभिनेता सलोन बस्नेतले विवाहमा उपहार स्वरुप पाएको म्युजिक भिडियो ‘राजारानी’ सार्वजनिक भएको छ । म्युजिक भिडियो आइतबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक भएको हो । ४ मिनेट ३५ सेकेण्ड

‘सोल अफ दि कमाण्डो’मार्फत २४ वर्षपछि राजकुमार पर्दामा

काठमाडौं । अभिनेता राजकुमार राई मंसिर २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल अफ द कमाण्डो’बाट २४ वर्षपछि पर्दामा फर्किएका छन् । सन् १९९९ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘द

अभिनेत्री हंसिका र प्रेमी सोहेलको आज जयपुरको ४५० वर्ष पुरानो किल्लामा विवाह हुँदै

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानी र प्रेमी सोहेलको आज आइतबार जयपुरको ४५० वर्ष पुरानो किल्लामा विवाह हुँदैछ । उनीहरुले विवाहपूर्वका विभिन्न कार्यक्रम पनि सोही किल्लामा गरेका थिए ।

‘किसी का भाई किसी की जान’ को छायांकन सकियो

एजेन्सी । भारतीय अभिनेता सलमान खानले आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसकी जान’ को छायांकन पूरा गरेका छन् । उनले फिल्मको सेटबाट तस्बिर राखेर यसबारे जानकारी दिएका हुन् ।

महजोडीदेखि अस्मितासम्मको आवाजमा अपांगमैत्री गीत ‘आउ साथी’ सार्वजनिक

काठमाडौं । अपांगता भएका व्यक्तिहरुको ३१ औं अन्र्तराष्ट्रिय दिवसको अवसर पारेर यही विषयवरिपरि रही निर्माण गरिएको ‘आउ साथी’ बोलको गीत सार्वजनिक भएको छ । ‘समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त

अजय देवगन रोहित शेट्टीको ‘सिंघम अगेन’ मा देखिँदै

एजेन्सी । भारतीय अभिनेता अजय देवगन निर्देशक रोहित शेट्टीको ‘सिंघम अगेन’ मा देखिने भएका छन् । अजय हालै रिलिज भएको फिल्म ‘दृश्यम २’ को सफलताको खुसि मनाइरहेका छन् । उनको

‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनविरुद्धको उजुरी खारेज

काठमाडौं । चलचित्र ‘प्रेम गीत ३’ का निर्माता एवं निर्देशक सन्तोष सेनविरुद्ध परेको ठगीको उजुरी खारेज भएको छ । सिक्किमका रामगोपाल राईले सेनविरुद्ध चलचित्र निर्माता संघमा झन्डै ५ करोड ठगीको

लोकगायिका कल्पनाले प्रेमी पुण्यसँग गरिन् विवाह

काठमाडौं । लोकदोहोरी गायिका कल्पना दाहालले प्रेमी पुण्यप्रसाद आचार्यसँग विवाह गरेकी छन् । अमेरिकामा बस्दै आएका प्रेमी पुण्यसँग गत जेठमा कल्पनाले ईंगेजमेन्ट गरी अदालतमा कानूनी विवाह गरेकी थिइन् । उनीहरूले

च्याउझैं उम्रिए होटलहरु : राजेश हमाल

काठमाडौं । महानायक राजेश हमालले होटल व्यवसायहरु नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको नेपाल होटल अवार्ड २०२२ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै

‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध ५ कराेड ठगीको उजुरी

काठमाडाैं । फिल्म ‘प्रेम गीत ३’ निर्माता सन्तोष सेनविरुद्ध ठगीको उजुरी परेको छ । सिक्किमका रामगोपाल राईले सेनविरुद्ध चलचित्र निर्माता संघमा झन्डै ५ कराेड ठगीको उजुरी दिएका हुन् । उनले