काठमाडौं । बलिउड अभिनेत्री सबाना आजमी बिहीबार काठमाडौंमा आइपुगेकी छन् । अभिनेत्री आजमी आजदेखि सुरु हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भाग लिन बिहीबार काठमाडौंमा आइपुगेकी हुन् । उनलाई त्रिभुवन
एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले ‘मोस्ट पपुलर फिमेल स्टार’को उपाधि जितेकी छिन् । हालै ओरम्याक्स स्टार इन्डिया लभले सबैभन्दा लोकप्रिय महिला स्टारहरूको सूची जारी गरेको थियो
एजेन्सी । अमेरिकी र्यापर कान्ये वेस्टले सन् २०२४ का लागि अमेरिकी राष्ट्रपति चुनाव लड्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार वेस्टले आफ्नो चुनावी अभियानको पुष्टि गरेका छन् । सन्
काठमाडौं । प्यूठानबाट प्रदेशसभातर्फ अभिनेता तथा निर्माता एवं निर्देशक रोज राणा (सरोज थापा) विजयी हुनु भएको छ । लुम्बिनी प्रदेशको प्यूठान क्षेत्र नं. १ (ख)का नेपाली कांग्रेसका उम्मेदवार राणा आफ्ना
एजेन्सी । भारतीय फिल्म निर्देशक एवं निर्माता सुनील दर्शनले अभिनेता सनी देओलमाथि गम्भीर आरोप लगाएका छन् । सनीले आफ्नो करियरमा हिट फिल्म दिएका छन् । सनीले धेरै निर्देशकहरूसँग काम गरेका
एजेन्सी । भारतीय अभिनेता अजय देवगन अभिनित फिल्म ‘दृश्यम २’ले पाँच दिनमा ८६ करोड ४९ लाख भारतीय रुपैयाँ कमाई गरेको छ । फिल्म रिलिज भएको ५ दिन बितिसक्दा पनि फिल्मले
काठमाडौं । ‘द भ्वाइस’को अमेरिकी संस्करण मा नेपाली मूलकी १७ वर्षीय परिजिता बाँस्तोला शीर्ष १० मा पुग्न सफल भएकी छिन् । मंगलबार शीर्ष १० मा पर्ने प्रतियोगीहरूको नाम घोषणा गर्ने क्रममा
काठमाडौं । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । उनले ‘टाइटन फिल्म फेस्टिबल’ मा सर्ट फिल्म ‘ब्लड मनी’ का लागि उक्त अवार्ड जितेकी हुन् । अशोक कुमार
काठमाडौं । गायक आदित्य नारायण झा नेपाल आउने भएका छन् । काठमाडौंको ठमेल स्थित क्लब फ्यारेनहाईटले मंसिर १० अर्थात नोभेम्बर २६ को लागि आयोजना गरेको कन्सर्टको लागि गायक झा नेपाल
एजेन्सी । भारतीय अभिनेता अजय देवगन निर्देशित फिल्म ‘भोला’को टिजर सार्वजनिक भएको छ । अजयको पछिल्लो फिल्म ‘दृश्यम २’ यतिबेला बक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । फिल्मले चार दिनमा ७६