काठमाडौं । काठमाडौंमा गत शनिबारदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल सुरु भएको छ । कुल ३९ देशका ३४३ कलाकृति प्रदर्शनीमा राखिएको उक्त कला महोत्सवमा सहभागी हुनका लागि स्वदेशी तथा
काठमाडौं । चलचित्र मायाबीको छायांकन सकिएको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘मायाबी’को छायांकन सकिएको हो । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको पहिलो
काठमाडौं । चलचित्र चित्राको पोष्टर सार्वजनिक भएको छ । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन् । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३
काठमाडौं । इन्टरनेशनल एशोसिएशन अफ वुमेन इन रेडियो एण्ड टेलिभिजनको आयोजनामा मंसिर ९ गते तेस्रो आइएडब्ल्युआरटी नेपाल इन्टरनेशनल वुमेन्स फिल्म्स फेस्टिबल हुने भएको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी
काठमाडौं । बलिउडका गीतकार समिर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । काठमाडौंको लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले शनिवार उहाँलाई एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो
काठमाडौं । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि शुरु गरिएको चन्द्रागिरी—चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ’बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ
काठमाडौं । भारत सरकारले नेपालका भूकम्प प्रभावितका लागि आपत्कालीन राहत सहयोग सामग्रीको दोस्रो खेप हस्तान्तरण गरेको छ । भारतीय दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई
काठमाडौं । राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले यसबारेमा जानकारी गराएको
काठमाडौं । चलचित्र ‘बिच्छेद’को गाजले गीत सार्वजनिक भएको छ । गीतमा राम अविरल विष्टको शब्द, एसडी योगीको सङ्गीत तथा योगी र ऋतिका श्रेष्ठको स्वर रहेको छ । चलचित्रका प्रमुख कलाकारहरू
काठमाडौं । वडा कार्यालयको सहयोगमा काभ्रेको बेथानचोक १ का सबै टोलमा लिङ्गे पिङ हालिएको छ । वडा कार्यालयबाट पिङ निर्माणका लागि लठारो वितरण गरिएसँगै सबै टोलहरूमा पिङ हालिएका हुन् ।