५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


मनोरञ्जन

अभिनेता अनमोल केसी रिहा

काठमाडौं । अभिनेता अनमोल केसी रिहा भएका छन् । अभिनेता केसीलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको हो । काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका

अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले अभिनेता केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो

सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्छ : हरिवंश आचार्य

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरुले सवारीको नाममा नागरिकलाई सास्ती दिनेकुराको अन्त्य हुनुपर्ने बताउनुभएको छ । आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै उहाँले यस्तो

अभिनेता अनमोल केसी पक्राउ

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । अभिनेता केसीलाई आपराधिक विश्वासघात गरेको कसुरमा शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई भक्तपुरको साँगाबाटबाट पक्राउ गरिएको हो । रावायण

राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्ध लड्छु : मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा लड्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो

‘पशुपति प्रसाद २ : भष्मे डन’ दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक

काठमाडौं । आगामी कार्तिक ४ अर्थात् बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरिएको छ । सार्वजनिक चलचित्रको

कला र संस्कृतिमा विकृति बढ्दै गयो : मदनकृष्ण श्रेष्ठ

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालको कला र संस्कृतिमा विकृति बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले

‘दिमाग खराब’को लिरिकल गीत ‘बिरामी मुलुक’ सार्वजनिक

काठमाडौं । तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’ को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ । बुधबार संविधान दिवसको अवसर पारेर चलचित्रमा समावेश

नेपालको संविधान विश्वस्तरमै उत्कृष्ट छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान विश्वस्तरमै उत्कृष्ट रहेको बताउनुभएको छ । मंगलबार संविधान दिवस २०८० को अवसरमा चलचित्र विकास बोर्डमा आयोजित सम्मान तथा पुरस्कार वितरण

चलचित्र क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनुपर्छ : भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने बताउनुभएको छ । मंगलबार संविधान दिवस २०८० को अवसरमा चलचित्र विकास बोर्डमा आयोजित सम्मान तथा पुरस्कार