६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


मनोरञ्जन

अभिनेत्री निरुताले गरिन् विवाह

काठमाडौं । अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । उनले आफूले मुम्बई निवासी सञ्जीव गुलाटीसँग विवाह गरेको कुरा फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै बताएकी हुन् । आफूलाई विवाह कहिले गर्ने भन्ने

काठमाडौंमा सडकमा साइकल चलाउने वातावरण छैन : हरिवंश आचार्य

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पैदलयात्री, साईकल यात्री र ह्विल चियरमैत्री सडक अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । काठमाडौं आयोजित सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेलामा आचार्र्यले

काठमाडौं महानगरले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो

चलचित्र ‘एक भागवत गीता’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विपिन कार्कीले यो एक कहानी भएको

तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक

काठमाडौं । तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक भएको छ । गायिका अनु चौधरीले स्वर रहेको छ भने शब्द सञ्चारकर्मी तथा गीतकार बसन्त योगीको रहेको छ । गीतमा संगीत तथा

अभिनेता सानु ताम्राकारको निधन

काठमाडौं । अभिनेता सानु ताम्राकारको शनिबार निधन भएको छ । शनिबार दिउँसो ३:२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । ७४ वर्षका ताम्राकार २८ दिनदेखि मिर्गौलासम्बन्धी समस्याको

‘लिटिल स्टार नेपालभाषा’ गीत प्रतियोगिता हुँदै

काठमाडौं । ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले इन्द्रजात्राको अवसर पारी ‘लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । पाटन दरबार क्षेत्रको भण्डारखाल बगैचामा आश्विन ११ गते बिहीबार

सामाजिक सञ्जालबाट हुने हिंसा सहन बढी शक्ति चाहिन्छ : करिश्मा मानन्धर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले दैनिक जीवन काम भन्दा पनि सामाजिक सञ्जालको प्रहारलाई सम्हाल्नुपर्ने अवस्था रहेको बताउनुभएको छ । बिहीवार मिडिया एड्भोकेसी गु्रपले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा सामाजिक सञ्जालबाट

गायक स्व.जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान

काठमाडौं । सरकारले गायक स्वर्गीय जेबी टुहुरे (जुठबहादुर खड्गी) लाई जनगायकको उपाधि प्रदान गरेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले गायक स्व. टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको

‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनलाई

काठमाडौं । नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनले जितेकी छन् । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले हात पारेकी हुन्