६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मनोरञ्जन

मुन्द्रेको कमेडी क्लव अपेक्षाअनुसार किन दर्शकले रुचाएनन् ?

काठमाडौं । हास्यव्यंग्य कलाकार जितु नेपालले मुन्द्रेको कमेडी क्लव अपेक्षा गरेअनुसार नचलेको बताएका छन् । सोमबार काठमाडौंमा जितुको हास्यव्यंग्य गाईजात्रा २०८० को बारेमा आयोजित पत्रकार भेटघाटका क्रममा नेपालले सो बारेमा

चलचित्रको अभिनय हिट भएमात्रै सिने क्षेत्रमा आयु लम्बिन्छ : कलाकार भुसाल

काठमाडौं । कलाकार मुकुन भुसालले चलचित्रमा पात्र हिट भएपछि मात्रै चलचित्र क्षेत्रमा कलाकारको आयु लम्बिने बताएका छन् । सोमबार काठमाडौंमा नेपाली चलचित्र गणपतिका कलाकारहरुसँगको साक्षात्कारमा कलाकारहरुले चलचित्रमा जति धेरै पात्रको

भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने

काठमाडौं । भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने भएको छ । सोमबार काठमडौंमा पत्रकार सम्मेलन आयोजना गरी यस बारेमा जानकारी गराइएको हो । सांगीतिक साँझ भदौ १५ गते

संगीत उद्योगको विकासमा सरकारले आवश्यक कदम चाल्छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले संगीत उद्योगको विकासका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित निर्देशक समाजको साधारणसभा तथा श्रष्टा सम्मान कार्यक्रममा

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को उपाधि राई र कार्कीलाई

काठमाडौं । ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई (भारत) ले र ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्याण्ड) ले जितेका छन् । शनिबार ललितपुरको गोदावरीमा भएको अन्तिम प्रतिष्पर्धाबाट

‘मेरो भ्वाइस युनिर्भस’ र ‘मेरो डान्स युनिर्भस’ अन्तिम प्रतिष्पर्धा सुरू

काठमाडौं । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ अन्तिम प्रतिष्पर्धा सुरू भएको छ । शनिबार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स

जुलेबीका कलाकार भन्छन् : सेन्सर बोर्डले यत्तिको स्वतन्त्रता दिनुपर्छ

काठमाडौं । नेपाली चलचित्र जुलेबीको प्रिमियर शो सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो । प्रिमियर शोपछि बोल्दै अभिनेत्री सुरक्षा पन्तले एउटा कलाकार भइसकेपछि

एशियन पेन्ट्स मिस युनिभर्सका लागि २२ प्रतियोगी छनोट

काठमाडौं । एशियन पेन्ट्सले एशियन पेन्ट्स मिस युनिभर्स २०२३ का लागि २२ जना प्रतियोगी छनोट गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै उत्कृष्ट २२ जना प्रतिष्पर्धीहरुको नाम सार्वजनिक गरेको

चलचित्र ‘एक भगवत् गीता’ को पोस्टर सार्वजनिक

काठमाडौं । अगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तीन पोस्टरमा अभिनेत विपिन कार्की, सुहाना थापा, धिरज मगर र

‘ऐंचो पैँचो’ को ट्रेलर हेरेपछि प्रेम आलेले भने – म खेलेको भए राजनीतिका विकृति प्रष्ट्याउँथेँ

काठमाडौं । नेपाली चलचित्र ‘ऐंचो पैँचो’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा राजनीतिक कथावस्तुलाई देखाइएको छ । राजनीतिक कथावस्तुमा