काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रसम्बन्धि विद्यमान कानुन छिटोभन्दा छिटो परिमार्जन गर्ने बताउनु भएको छ । पुरानो ऐन, नियमलाई परिमार्जन गरेर चलचित्र क्षेत्रको विकास गर्नुपर्ने भएकाले
काठमाडौं । चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार डिएआर मुभिज युट्युब च्यानलमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सर्वजनिक दुई मिनेट लामो उक्त ट्रेलर यौन मनोविज्ञानमा आधारित छ ।
काठमाडौं । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच रक गीत सार्वजनिक भएको छ । उक्त गीत सार्वजनिक कार्यक्रममा बोल्दै संगीतकार शम्भुजित बाँस्कोटाले संगीतको कुनै सीमा नहुने र संगीत सदाबहार हुने बताए ।
काठमाडौं । ‘काउली ’ को सफलतापछि हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आचार्यले आफ्नै शब्द, संगीत र स्वरमा रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका
एजेन्सी । भारतीय चलचित्रका चर्चित कला निर्देशक नितिन देसाई मृत अवस्थामा फेला परेका छन् । महाराष्ट्रको रायगड जिल्लाको कर्जतस्थित एनडी स्टुडियोमा देसाइ झुन्डिएको अवस्थामा फेला परेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्
काठमाडौं । कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गरेको छ । सन्दीप क्षेत्रीले सञ्चालन गरेको उक्त कार्यक्रम विवादमा आएपछि टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गर्ने निर्णय लिएको हो
काठमाडौं । गत शुक्रबारदेखि देशभर प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बगान’ले सफलतामा नयाँ सङ्केत दिईरहेको छ । मंगलबार देशभर राम्रो अकुपेन्सीसहित चलेको यो चलचित्रले काठमाडौं उपत्यका बाहिरका हलहरूमा पनि व्यापारको नयाँ
काठमाडौं । पुन: निर्माण हुन लागेको चलचित्र ‘हामी तीन भाइ’ मा चर्चित सीरिज ‘रङ टाइम’ का जोडी कुशल विष्ट र आश्मा गिरी जोडीको रुपमा फेरी एक-पटक अनुबन्धित भएका छन् ।
काठमाडौं । नेपाली चलचित्र ‘जय हो’ को गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै जोमसोमको ‘डाँडैमा हिउँ खेल्न जाने की’ बोलेको चलचित्रको गीत सार्वजनिक गरिएको हो
काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ निर्माण हुने भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्र निर्माण गर्ने घोषणा गरिएको हो । चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको