७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मनोरञ्जन

गायिका हेसूको निधन

एजेन्सी । कोरियाली गायिका हेसूको २९ वर्षको उमेरमा निधन भएको छ । हासू होटलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हेसूले आत्महत्या गरेकी हुन् ।

चलचित्र ‘नम्बरी सुन’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको अभिनय रहेको चलचित्र ‘नम्बरी सुन’ को शीर्ष गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ‘नम्बरी सुन’

फिल्म ‘जरा हट्के जरा बच्के’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता विक्की कौशल र अभिनेत्री सारा अली खान अभिनित फिल्म ‘जरा हट्के जरा बच्के’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट २२ सेकेण्ड लामो सार्वजनिक उक्त

नेपाललाई उत्कृष्ट गन्तव्यस्थल बनाउनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बनाउनुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित ११ औं नेफ्टा फिल्म अवार्डको टप ५ उत्कृष्ट चलचित्र सार्वजनिक कार्यक्रममा बोल्दै

‘तै मायाको’ बोलको गीत सार्वजनिक

काठमाडौं। गायक प्रदीप कार्कीको ‘तै मायाको’ बोलको गीत सार्वजनिक भएको छ । १५ दशकअघि बेलायत हानिएका गायक कार्की परवासमा रहेर पनि एकपछि अर्को शृजना ल्याउनमा निकै तल्लिन देखिन्छन् । दोलखामा

मोडल रियाशा दाहालको आवाजमा गीत सार्वजनिक

काठमाडौं । मोडल तथा कलाकार रियाशा दाहालको आवाजमा ‘मायाका केही गीत’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रियाशासँगै एसडी योगी, रेश्मा पुन र रुपक दाहालको आवाज रहेको छ

अभिनेत्री परिणितीले सांसद राघवसँग गरिन् इन्गेजमेन्ट (तस्बिर)

एजेन्सी । भारतीय अभिनेत्री परिणिती चोपडाले आम आदमी पार्टीका सांसद राघव चड्डासँग शनिबार इन्गेजमेन्ट गरेकी छिन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार समारोह साँझ ५ बजे कपुरथला हाउस, कनॉट प्लेस, दिल्लीमा

गायक पापोन अस्पताल भर्ना

एजेन्सी । भारतीय चर्चित गायक पापोन अस्पताल भर्ना भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार पापोनलाई मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको हो । पापोनलाई के भएको हो भन्ने

राजनीतिज्ञ राघवसँग अभिनेत्री परिणितीको आज इन्गेजमेन्ट हुँदै

एजेन्सी । भारतीय राजनीतिज्ञ राघव चड्डासँग अभिनेत्री परिणिती चोपडाको शनिबार इन्गेजमेन्ट हुने भएको छ । आम आदमी पार्टीका राज्यसभा सांसद राघव र परिणितीले नयाँ दिल्लीमा इन्डिया गेट नजिकको कपुरथला हाउसमा

चलचित्र ‘हुक्का’ को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ को गीत सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक ‘जाउ नआउ’ बोलको गीत शुक्रबार युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतमा युशिन राईको स्वर