८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मनोरञ्जन

चलचित्र ‘हल्कारा’ को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौं । शुक्रबार रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’ को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित वन सिनेमाजमा बुधबार साँझ करिब ४ सय शुभचिन्तककाे माझमा प्रिमियर गरिएको हो।

गन्धर्व समुदायका युवा सारङगीको संरक्षणमा जुट्दै

राजेश जिसी प्युठान । कुनै समयमा सूचनाका संवाहकको रुपमा चिनिने गन्धर्व समुदाय परम्परागत पेशाबाट पलायन हुुँदै गएका छन् । देश विदेश र गाउँघरमा भए गरेका घटनालाई सारङगीको धुन र गीतकाे

सिंगापुरमा वोल्ड अवतारमा देखिइन् आँचल शर्मा

काठमाडौं । अभिनेत्री आँचल शर्मा घुमघामकाे लागि सिंगापुर पुगेकी छिन् । सिंगापुरको समुन्द्री तटबाट उनले आफ्नो बोल्ड तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन् । रातो रङको स्वीमसुटमा देखिएकी आँचल फेसन

फिल्म ‘उलझ’ को पोष्टर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेत्री जाह्नवी कपूर अभिनीत स्पाइ थ्रिलर फिल्म ‘उलझ’ को दुई वटा पोष्टर सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार बुधबार फिल्मको निर्माण टिमले दुई तस्बिर सार्वजनिक

राजनीतिज्ञ राघवसँग अभिनेत्री परिणितीको इन्गेजमेन्ट पक्का

एजेन्सी । भारतीय राजनीतिज्ञ राघव चड्डासँग अभिनेत्री परिणिती चोपडाको मे १३ मा इन्गेजमेन्ट पक्का भएको छ । आम आदमी पार्टीका राज्यसभा सांसद राघव र परिणिती चोपडाले नयाँ दिल्लीमा इन्गेजमेन्ट गर्ने

अभिनेत्री श्रद्धाले गरिन् कमेडियन विक्कीसँग विवाह

काठमाडौं । अभिनेत्री श्रद्धा प्रसाईंले कमेडियन विक्की अग्रवालसँग विवाह गरेकी छन् । गत मंसिरमा इन्गेजमेन्ट गरेका विक्की र श्रद्धाले बुधबार आर्मी अफिसर्स क्लबमा विवाह गरेका हुन् । उनीहरूको विवाहमा परिवार,

फिल्म ‘लाल सलाम’ बाट रजनीकान्तको फस्ट लुक सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय अभिनेता रजनीकान्तको फिल्म ‘लाल सलाम’ बाट फस्ट लुक सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमका अनुसनार फिलमको फस्ट लुक सार्वजनिक भएपछि रजनीकान्त फेरि एकपटक चर्चामा आएका

२५ दिनमा सकियो ‘ब्रह्माण्ड’ को पहिलो भागकाे छायांकन

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीको निर्माणमा पोखरामा छायांकन भइरहेको सिरिज ‘ब्रह्माण्ड’ को पहिलो चरणको छायांकन सकिएको छ । छायांकन सुरु भएको २५ औं दिनमा पहिलो चरण सकिएको जनाइएको छ ।

चलचित्र ‘डाकिनी’ जेठ ५ गतेदेखि प्रदर्शनमा

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको चलचित्र ‘डाकिनी’ नेपाली हलमा प्रदर्शन हुने भएको छ । चलचित्र निर्माता कम्पनी षट्कोण आर्ट्सले यो ‘डाकिनी’ लाई जेठ ५ गते हलमा प्रदर्शन

फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास र कृति सेनन अभिनीत फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार टि सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक