८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मनोरञ्जन

भारतीय अभिनेता आमिर खान नेपालमा

काठमाडौं । भारतीय चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । खान आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुगेका हुन् । काठमाडौंको बुढानीलकण्ठस्थित विपस्यना ध्यान केन्द्रको कार्यक्रमा सहभागी

शाहरुख खान अभिनित फिल्म ‘जवान’ को नयाँ रिलिज मिति सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जवान’ को नयाँ रिलिज मिति सार्वजनिक भएको छ । सामाजिक सञ्जालमार्फत फिल्मको पोस्टर सार्वजनिक गर्दै शाहरुखले रिलिज मिति घोषणा गरेका हुन् ।

‘आदिपुरुष’ को ट्रेलर ९ मे मा रिलिज, न्यूयोर्कमा प्रिमियर

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास र अभिनेत्री कृति सेनन अभिनित फिल्म ‘आदिपुरुष’ को ट्रेलर मे ९ मा रिलिज हुने भएको छ भने अमेरिकाको न्यूयोर्कमा ट्रिबेका फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर

सलमान र शाहरुखको एक्सन सुटका लागि ३५ करोड

एजेन्सी । भारतीय अभिनेता सलमान खानको फिल्म ‘टाइगर ३’ मा सलमान र शाहरुखको एक्सन सुटका लागि ३५ करोडको भारतीय रुपैयाँको सेट तयार गरिएको छ । ‘पठान’ पछि अब ‘टाइगर ३’

फिल्म ‘द केरला स्टोरी’ को शानदार ओपनिङ

एजेन्सी । भारतीय अभिनेत्री आदा शर्मा अभिनित फिल्म ‘द केरला स्टोरी’ ले बक्स अफिसमा शानदार ओपनिङ गरेको छ । विवादका बीच रिलिज भएको फिल्म ‘द केरला स्टोरी’ ले पहिलो दिन

तिलकसिंह पेलाको नयाँ गजल सार्वजनिक

काठमाडौं । गजल गायक तिलकसिंह पेलाको नयाँ गजल ‘हेर दिन ढल्यो’ सार्वजनिक भएको छ । शुक्रबार ‘हेर दिन ढल्यो’ नामको गीत तिलकसिंह पेला नामको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो

विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ सम्पन्न

काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा महत्वपूर्ण मानिंदै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ सम्पन्न भएको छ। साेही अवार्ड २०७९ शुक्रबार राति काठमाडाैंमा सम्पन्न भएको हाे। २०७९ सालमा बजारमा आएका गीत

चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट ९ सेकेण्ड लामो चलचित्रको उक्त टिजर सार्वजनिक भएकाे हाे । टिजरमा सस्पेन्स, थ्रीलर र इमोसनलाई प्रस्तुत गरिएको

चलचित्र ‘परस्त्री’ को पोस्टर सार्वजनिक, असारमा रिलिज हुने

काठमाडौं । चलचित्र ‘परस्त्री’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्र ‘परस्त्री’ आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने भएकाे हाे । निर्माण टिमले चलचित्रको चार वटा पोस्टर र रिलिज

मध्यपूर्वकी नेपाली मोडल चाँदनी

काठमाडौं । मध्यपूर्वी देशहरू नेपालमा खासगरी नेपाली कामदारहरू काम गर्न जाने गन्तव्यका रूपमा चिनिन्छन् । संयुक्त अरब इमिरेट्स (युएई) को पहिचान पनि नेपालमा लगभग त्यही नै हो भन्दा हुन्छ ।