Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


मनोरञ्जन

चलचित्र विकास बोर्डका नीति र दीर्घकालीन योजनामा मन्त्रालयको समन्वय आवश्यकः सचिव अर्याल

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र उद्योग मुलुकको अर्थतन्त्र, पहिचानसँग जोडिएको भन्दै चलचित्र विकास बोर्डका नीति कार्यक्रम र दीर्घकालीन योजनाहरुमा मन्त्रालयले बोर्डसँगको समन्वयमा अघि बढ्नुपर्ने बताउनुभएको

चलचित्र विकास बोर्डलाई कार्यकारी अधिकारसहितकाे जिम्मेवारी दिने: मन्त्री खरेल

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डका पदाधिकारीको कार्यअवधि जति धेरै राख्यो त्यति नै प्रभावकारी काम गर्न सकिने बताउनुभएको छ। सिंहदरबारमा बुधबार विधायन व्यवस्थापन समितिको बैठकमा चलचित्र

दीक्षा बुढाऐर ‘धनगढी डान्स च्याम्पियनसिप–४’ को फाइनलमा

धनगढी । धनगढीमा सञ्चालन भइरहेको नृत्य प्रतियोगिता ‘Dhangadhi Dance Championship Season 4’ को फाइनल चरणमा एक सशक्त प्रतिस्पर्धीका रूपमा दीक्षा बुढाऐर पुगेकी छिन्। अन्य प्रतिस्पर्धीसँगै दीक्षाको प्रस्तुतिले दर्शकको ध्यान आकर्षित

रेखा पोखरेलले जितिन् उत्कृष्ट नवगायिकाको अवार्ड

काठमाडौँ । छोटो समयमै नेपाली गीत सङ्गीत क्षेत्रमा सर्वाधिक चर्चा कमाउन सफल गायिका रेखा पोखरेलले काठमाडौँमा सम्पन्न ‘नवौँ राप्ती म्युजिक अवार्ड ‘समारोहबाट उत्कृष्ट नव गायिका विधाबाट अवार्ड हात पार्न सफल

चलचित्र ‘परिवर्तन’ को ‘पाकेको चिउरी’ नामक गीत सार्वजनिक

काठमाडौं । विजय केरूङ निर्देशित एक्सन-सस्पेन्स फिल्म ‘परिवर्तन’ को ‘पाकेको चिउरी’ नामक गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । क्रिसमसको अवसर पारेर बिहीबार सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सुशील श्रेष्ठ र

चलचित्र विकास बोर्डको अध्यक्ष योग्यता क्रमका आधारमा खुला प्रतिष्पर्धाबाट ल्याउने व्यवस्था गरौं: सञ्चारमन्त्री खरेल

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डको अध्यक्ष योग्यताक्रमका आधारमा खुला प्रतिष्पर्धाबाट ल्याउने व्यवस्था गर्न प्रश्ताव गर्नुभएको छ। सिंहदरबारमा बिहीबार विधायन व्यवस्थापन समितिको बैठकमा भएको चलचित्रसम्बन्धि विधेयकको

उपेन्द्र पन्तको ‘न तिमीले देख्ने न मैले देख्ने’ गीत सार्वजनिक

काठमाडौं । चर्चित कलाकार उपेन्द्र पन्तको शब्द रचना, स्वर र संगीत रहेको ‘न तिमीले देख्ने न मैले देख्ने’ गीत सार्वजनिक भएको छ । बोम खत्रीको निर्देशनमा तयार भएको यो गीतको

अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक

काठमाडाैं । गीत संगीतमा केही नयाँपन दिँदै आइरहेका प्रशासक अशोक विष्टले ‘मिठो मिठो बोली’ नामक गीत बजारमा ल्याएका छन् । सुमधुर आवाज र मन छुने शब्द रचनाका कारण छोटो समयमै

चलचित्र विधेयकलाई छिटो टुंगोमा पुर्‍याउनुपर्नेमा अध्यक्ष दाहालकाे जाेड

काठमाडाैं। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले चलचित्र क्षेत्रमा बैंक ऋण तथा वैदेशिक लगानी बढाउन सहज हुनेगरी चलचित्र विधेयकलाई समृद्ध बनाउन आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा

सरकारले चलचित्र विधेयक फिर्ता नलिने

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको चलचित्र सम्बन्धी विधेयक फिर्ता गर्ने पक्षमा सरकार नरहेको बताउनुभएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको साेमबारको