८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


मनोरञ्जन

गायक प्रविण बेडवालको गीत ‘मलाई भन्थे सबैले’ सार्वजनिक

काठमाडौं । गायक प्रविण बेडवालकाे स्वर रहेकाे ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक भएको छ । कवि मनोज सुवेदीको शब्द/रचना, महेश खड्काको संगीत र महाराज थापाकाे एरेन्ज रहेकाे गीत सार्वजनिक

चलचित्र ‘बाटो : रोड टु डेथ’ को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘बाटो : रोड टु डेथ’ को ट्रेलर सार्वजनिक भएको छ । दक्षिण भारतीय शैलीमा निर्माण भएको नेपाली रोड थ्रिलर चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो । चलचित्रको

चलचित्र ‘हल्कारा’ले प्राप्त गरेको अन्तराष्ट्रिय अवार्ड काठमाडाैंमा हस्तान्तरण

काठमाडाैं । चलचित्र हल्काराका अभिनेता महेश त्रिपाठी र सिनेमाटोग्राफर चिन्तन राजभण्डारीलाई अमेरिकाको ‘वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल’बाट प्राप्त गरेको अवार्ड नेपालमा हस्तान्तरण गरिएको छ । गत वर्ष ५५ औँ वर्ल्डफेस्ट

कलाकारलाई आफ्नो क्षेत्रमा जिउनसक्ने वातावरण सरकारले सिर्जन गर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कलाकारहरुलाई कलाकारिताको क्षेत्रमै रहेर जिउनसक्ने वातावरण सरकारले सिर्जना गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्र्दै उहाँले यस्तो बताउनुभएको

अभिनेत्री जिया आत्म हत्या प्रकरणमा सुरज पञ्चोलीले पाए सफाई

एजेन्सी । भारतीय अभिनेत्री जिया खान आत्म हत्या प्रकरणमा सीबीआईको विशेष अदालतले शुक्रबार अभिनेता सुरज पञ्चोलीलाई सफाई दिएको छ । सीबीआई अदालतका न्यायाधीश एएस सैयदको इजलासले सुरज पञ्चोलीलाई सफाई दिने

चलचित्र ‘अन्तिम संस्कार’ को फस्टलुक र प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । प्रदीप शाही निर्देशित चलचित्र ‘अन्तिम संस्कार’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति समेत सार्वजनिक भएको छ । चलचित्रको प्रर्दशन मिति असार ८ गतेका लागि तय गरेको छ । फस्टलुकमा

भारतको आन्ध्र प्रदेशमा प्रशंसकले बनाए अभिनेत्री सामन्थाको मन्दिर

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुको भारतको आन्ध्र प्रदेशमा एक प्रशंसकले मन्दिर बनाएका छन् । अप्रिल २८ मा आफ्नो ३६ औं जन्मदिन मनाउन लागेकी सामन्थाको जन्म दिनको अवसर

अभिनेत्री जिया खान आत्महत्या मुद्दाको फैसला आज, आरोपित सुरज पुगे अदालत

एजेन्सी । भारतीय अभिनेत्री जिया खान आत्महत्या प्रकरणको फैसला १० वर्षपपछि आज दिउँसो हुने बताइएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार यसका लागि अभिनेता तथा जियाका प्रेमी सुरज पञ्चोली मुम्बईको

आजबाट चार वटा चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौं । शुक्रबारबाट नेपाली चार वटा चलचित्र एक साथ प्रदर्शन भएको छ । ‘प्रसाद २,’ ‘नाइँ नभन्नु ल ६,’ ‘पासाङ : इन द स्याडो अफ एभरेस्ट’ र ‘कैदीको पत्र’ शुक्रबारबाट

चलचित्र ‘दिमाग खराब’मा नहुने भयो दीपक र निश्चलको सहकार्य ?

काठमाडौं । अभिनेता तथा निर्देशक निश्चल बस्नेतको निर्देशनमा बन्न लागेको चलचित्र ‘दिमाग खराब’ मा दीपकराज गिरी र निश्चल बस्नेतको सहकार्य नहुने भएको छ । चलचित्र ‘छक्का पञ्जा ४’को ५१औं दिने