उक्त प्रतिस्पर्धा इमेज च्यानलबाट अब हरेक बिहीबारबाट बेलुका ८ः२० मा प्रसारण हुने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए । प्रतियोगितामा जजको भूमिकामा भने चर्चित अभिनेता दायाहाङ राई,
बुधबार चर्चित सांगीतिक समूह १९७४ एडीले शोरुमको उद्घाटन गरेको हो । शोरुममा यामाहा म्यूजिकल इन्स्ट्रयूमेन्ट, प्रोफेसनल अडियो सिस्टम, अडियो–भिडियो इक्विपमेन्ट उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो शोरुम देशकै ठूलो
चर्चित नायिका केकी अधिकारीले अभिनय गरेको गीतमा उनले धमाकेदार नृत्य प्रस्तुत गरेकी छिन् । भिडियोमा केकीलाई मोडल निकित बिकेले साथ दिएका छन् । गीतकार दिपक कौडिन्याको शब्द शृजनामा चण्डी प्रसाद
प्रेम सम्बन्धबाट वैवाहिक जीवनमा प्रवेश गरेका उनीहरुले एकिकृत नमूना मुसहर बस्तीमा श्रमदान गरेर दिवस मनाएका हुन् । मुसहरहरुसँग पनि प्रेम साटासाट गर्न भ्यालेन्टाइनमा श्रीमान श्रीमति नै बस्तीमा पुगेको उनीहरुले बताएका
वास्तवमा मनमा चाहाना हुँदाहुँदै प्रेम प्रस्ताव राख्न कति असहज हुन्छ भन्ने वास्तविकता एउटा गीतले प्रष्ट पारिदिएको छ । नेपाली संगीत आकाशमा उदाउँदै गरेका पुर्वेली गायक विमल गौतमको “गर्न सकिन मायाका
शनिबार राती न्यूयोर्कमा सम्पन्न ‘वल्र्ड फेसन परेड’द्वारा आयोजित ‘न्यूयोर्क फेसन विक-३’ मा नेपालबाट गएकी फेसन डिजाइनर पूनम क्षेत्री गौतमले तयार पारेका विभिन्न पहिरनहरु अन्तर्राष्ट्रिय मोडलहरुले प्रदर्शन गरेका हुन् । नेपाल
भूकम्पपछि लामो समयदेखि टहरामा बस्दैआएका सीमान्तकृत माझी समुदायका ६३ परिवारका लागि एकिकृत नमुना बस्ती बनाउन लागिएको हो । स्वर्गीय पति ‘अभिनेता श्रीकृष्ण श्रेष्ठ’को जिल्ला भएको नाताले अभिप्रेरित भई आफूले पनि
नवनायिका पूर्णीमा लामा यतिबेला नेपाली सिने जगतमा ‘फ्रन्टलाइन’मा आउन संघर्ष गरिरहेकी कलाकार हुन् । जसका लागि पूर्णीमाकै मूख्य भूमिका रहेको चलचित्र ‘हिरोज’ चाँडैनै प्रदर्शनमा भएको छ । आगामी चैत भित्रै
यी र यस्तै असंख्य लोकगीत गाएर नेपाली लोकगीत पारखीमाझ ख्याति कमाएका राजु परियार अचेल भने सांगीतिक संसारमा त्यति सारो देखिदैनन् । वि.सं. २०३७ असार १५ गते लमजुङको गाउँसहर गाविस–९ मा
नमूना तस्विर यसअघि यौनिक अल्पसंख्यकका विषयमा केन्द्रित भएर ‘सुनगाभा’ नामक चलचित्र निर्माण भएको थियो । उक्त चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलमा पनि पुगेको थियो । ‘डाइङ क्यान्डल’ का निर्देशक समेत