८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मनोरञ्जन

विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्ने खालका चलचित्र निर्माणमा जोड

काठमाडौं, मंसिर २७ । सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विदेशी चललिचत्रसँग प्रतिस्पर्धा गर्नसक्ने खालका नेपाली चलचित्र निर्माण गर्नेतर्फ ध्यानकेन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाल चलचित्र विकास बोर्डको सोमबार निरीक्षणका क्रममा

रेखा थापाः राष्ट्रवादी केटी !

काठमाडौं, मंसिर २७ । चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच राप्रपा अध्यक्ष कमल थापाले नवप्रवेशी थापालाई टीका र माला लगाएर

नायिक रेखा थापा राप्रपामा प्रवेश गर्दै भनिन्ः ‘मेरो अन्तिम पार्टी यही हो’

काठमाडौं, मंसिर २७ । नेपाली सिने जगतकी चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सक्रिय राजनीतिमा आएको बताएकी छिन् । सोमबार राप्रपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नायिका थापाले

भगवान गौतम बुद्धसँग सम्बन्धित चित्रहरुको प्रदर्शनी (फोटोहरु)

काठमाडौं, मंसिर २४ । कलाकार ध्यान पसिकले बनाएका भगवान गौतम बुद्धसँग सम्बन्धित चित्रहरुको प्रदर्शनी शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल कला परिषदमा शुक्रबार संस्कृतिमन्त्री जीवनबहादुर शाही र भारतीय राजदूत

चर्चित हाँस्य कलाकार आरपी भट्टराईको निधन

काठमाडौं, मंसिर २४ । चर्चित हाँस्य कलाकार आरपी भट्टराईको निधन भएको छ । हाँस्य टेलिश्रृखंला ‘तीतो सत्य’ मा ‘लादालाम मेरो नाम’ संवादका लागि चर्चित भट्टराईको अचानक निधन भएको हो ।

वरिष्ठ कलाकार रत्न बेहोसीको सम्मानमा सांस्कृतिक कार्यक्रम

काठमाडौं, मंसिर २१ । कलाकार परिषदले वरिष्ठ कलाकार रत्न बेहोसी बज्राचार्यको सम्मानमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । दर्जनौं नेवारी गीतमा स्वर/संगीत दिइसकेका बेहोसीको सम्मानमा परिषदले आगामी पुस २

चीनमा नेपालसम्बन्धी चलचित्र बन्दै

काठमाडौँ, मङ्सिर २१। प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ चित्रकारको एक टोलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटी प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सि जिन पिङका चित्र हस्तान्तरण गरेको छ । भारतको गोवामा

अँध्यारोमै जिउन चाहने प्रेमीको मार्मिक कथा(भिडियो हेर्नुहोस)

काठमाडौं, मंसिर २० । ‘अँध्यारोमै जिउन चाहन्छु, सारा खुशी तिमीलाई दिई’ बोलको गीत आफैंमा मार्मिक छ । त्यो भन्दा पनि एउटी प्रेमिकाले प्रेमीको मर्म बुझ्न नसक्दाको क्षण साँच्चै पीडादायी छ

स्वरसम्राट नारायण गोपालको स्मृति दिवस मनाईंदै, यी हुन उनका केही चर्चित गीत

काठमाडौं, मंसिर १९ । स्वरसम्राट नारायण गोपालको २६ औं स्मृति दिवस आज(आइतबार) विभिन्न कार्यक्रम गरी मनाइंदै छ । नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिएका नारायण गोपालको आजैका दिन अर्थात् २०४७

भारतमा फिल्म हलमा राष्ट्रिय गीत अनिवार्य, १० दिनभित्र लागु गर्न निर्देशन

काठमाडौं, मंसिर १५ । भारतको सर्वोच्च अदालतले फिल्म हलहरुमा फिल्म सुरु गर्नु अघि राष्ट्रिय गीत अनिवार्य बजाउनु पर्ने निर्देशन जारी गरेको छ । अदालतले राष्ट्रिय गीत बजाउदै पर्दामा राष्ट्रिय झण्डा