Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


मनोरञ्जन

चर्चित हाँस्य कलाकार आरपी भट्टराईको निधन

काठमाडौं, मंसिर २४ । चर्चित हाँस्य कलाकार आरपी भट्टराईको निधन भएको छ । हाँस्य टेलिश्रृखंला ‘तीतो सत्य’ मा ‘लादालाम मेरो नाम’ संवादका लागि चर्चित भट्टराईको अचानक निधन भएको हो ।

वरिष्ठ कलाकार रत्न बेहोसीको सम्मानमा सांस्कृतिक कार्यक्रम

काठमाडौं, मंसिर २१ । कलाकार परिषदले वरिष्ठ कलाकार रत्न बेहोसी बज्राचार्यको सम्मानमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । दर्जनौं नेवारी गीतमा स्वर/संगीत दिइसकेका बेहोसीको सम्मानमा परिषदले आगामी पुस २

चीनमा नेपालसम्बन्धी चलचित्र बन्दै

काठमाडौँ, मङ्सिर २१। प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ चित्रकारको एक टोलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटी प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सि जिन पिङका चित्र हस्तान्तरण गरेको छ । भारतको गोवामा

अँध्यारोमै जिउन चाहने प्रेमीको मार्मिक कथा(भिडियो हेर्नुहोस)

काठमाडौं, मंसिर २० । ‘अँध्यारोमै जिउन चाहन्छु, सारा खुशी तिमीलाई दिई’ बोलको गीत आफैंमा मार्मिक छ । त्यो भन्दा पनि एउटी प्रेमिकाले प्रेमीको मर्म बुझ्न नसक्दाको क्षण साँच्चै पीडादायी छ

स्वरसम्राट नारायण गोपालको स्मृति दिवस मनाईंदै, यी हुन उनका केही चर्चित गीत

काठमाडौं, मंसिर १९ । स्वरसम्राट नारायण गोपालको २६ औं स्मृति दिवस आज(आइतबार) विभिन्न कार्यक्रम गरी मनाइंदै छ । नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिएका नारायण गोपालको आजैका दिन अर्थात् २०४७

भारतमा फिल्म हलमा राष्ट्रिय गीत अनिवार्य, १० दिनभित्र लागु गर्न निर्देशन

काठमाडौं, मंसिर १५ । भारतको सर्वोच्च अदालतले फिल्म हलहरुमा फिल्म सुरु गर्नु अघि राष्ट्रिय गीत अनिवार्य बजाउनु पर्ने निर्देशन जारी गरेको छ । अदालतले राष्ट्रिय गीत बजाउदै पर्दामा राष्ट्रिय झण्डा

राजेश हमाल विवाहपछि दोस्रो पटक हलमा पुगेर भनेः ‘जात्रा’ले मज्जाले हँसायो

काठमाडौं । नायक राजेश हमालले ‘जात्रा २’ को प्रतिक्षामा रहेको बताएका छन् । तेश्रो सातामा प्रर्दशनरत चलचित्र ‘जात्रा’ हेरेपछि जात्रा २ को प्रतिक्षामा रहेको बताएका हुन् । जीवनसाथी मधु भट्टराईसँग

रगुनको स्वरमा भावुक बने प्रेमजोडी (भिडियो हेर्नुहोस)

काठमाडौं । सुगम संगीतको क्षेत्रमा रगुन गुरुङको नाम नौलो होइन । पूर्वी नेपालका अधिकांश स्टेज सोहरुमा रगुनको उपस्थिति अनिबार्य मानिन्छ । थोरै तर सदावहार गीतमा स्वर दिएका रगुन अब म्यूजिक

ईमेज लोक कलाकारको अडिसन सुरु

काठमाडौं, मंसिर १० । ईमेज च्यानलले आयोजना गर्ने ईमेज लोक कलाकार प्रतियोगताको मध्यमाञ्चल अडिसन आजदेखि काठमाडौंमा सुरु भएको छ । अडिसनमा तारा थापा, रमेश बीजी र नविन खड्का निर्णायकको रुपमा

प्रेममा भ्रष्टाचार हुनुहुँदैन: गायक, कृष्ण समीप(भिडियो)

काठमाडौं । भइन्छ कि त गल्र्याम्म गुर्लुम्मडुब्न मन छ मायामा चुर्लुम्मसुन्तलाको बोटमा काँकरीको झालतिमी माछी म बन्छु माझी दाइ, पिरतीको खेलीमा हानिदिउँ कि जाल ठेट शब्द, ठेट लय तर फरक