काठमाडाैं । गीतकार अगम बिकरालको नयाँ गीत ‘जोडी चिण्डो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । साकेला भाकाको यो गीतमा युवकले नवपरिचित युवतीलाई आफ्नो रीतिथिति र संस्कृतिबारे वर्णन गरेका छन् ।
एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्डन्नाको आगामी फिल्म ‘पुष्पा २’ को निर्माण कम्पनी मैत्री मुभि मेकर्सको घर तथा कार्यालयमा आयकर विभागले छापा मारेको छ ।
काठमाडौं । भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ७३ औं स्थापना दिवस काठमाडौंमा मनाइएको छ । बुधबार काठमाडौंस्थित भारतीय राजदुतावासमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंद्वारा शास्त्रीय संगीतसहत स्थापना दिवस मनाइएको हो ।
एजेन्सी । भारतीय फिल्म निर्माता स्वा. यश चोपडाकी पत्नी गायिका पामेला चोपडाको निधन भएको छ । पामेलाको ८५ वर्षको उमेरमा निधन भएको हो । उनको निधनको खबर यशराज फिल्म्सको इन्स्टाग्राम
एजेन्सी । दक्षिण कोरियाली पप गायक मुनबिनको २५ वर्षको उमेरमा निधन भएको छ । मुनबिनको गीत रेकर्ड गर्ने कम्पनीले उनको निधन भएको जानकारी दिएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार
एजेन्सी । भारतीय चर्चित गायक तथा र्यापर आदित्य प्रतीक सिंह सिसोदिया (बादशाह) को भर्खरै सार्वजनिक भएको एल्बम ‘सनक’ को एउटा गीत विवादमा परेको छ । गीतमा महादेवको नाममा अश्लील शब्द
एजेन्सी । भारतीय अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनकी छोरी आराध्या बच्चनले केही युट्युब च्यानलविरुद्ध दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेकी छिन्, जसको सुनुवाई बिहीबार हुने भएको छ ।
काठमाडौं। मातातीर्थ औंसीको पूर्वसन्ध्यामा पारेर बुधबार चलचित्र ‘गणपति’ को ‘ए मेरी आमा’ गीत सार्वजनिक भएको छ । ‘ए मेरी आमा’ बोलको यो गीत छोटो भर्सनमा संवादसहित सार्वजनिक गरिएको हो ।
एजेन्सी । दिवंगत भारतीय अभिनेता इरफान खानको अन्तिम फिल्म ‘द सङ अफ स्कर्पियन्स’ को ट्रेलर सार्वजनिक भएको छ । योसँगै फिल्म इरफानको तेस्रो पुण्यतिथिको ठीक एक दिन अगाडी अप्रिल २८
काठमाडौं । नेपाली चलचित्र जारी प्रदर्शनमा आएको हप्ता दिन बित्नै लाग्दा चलचित्र निर्माण टिमले पत्रकार सम्मेलन गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जारीका निर्देशक, कलाकारहरुले जारी प्रर्दशनमा आएपछिका