१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


मनोरञ्जन

गायक रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक

काठमाडौं । गायक रामकृष्ण ढकालको गीत ‘मायाको घर’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा ढकासँगै आर्या वाणीको स्वर रहेको छ

‘मिस्टर सुप्रानेसनल २०२४’ प्रतियोगिताको फिनाले पोल्याण्डमा, ईमेज च्यानलले प्रत्यक्ष प्रसारण गर्दै

काठमाडौं । ‘मिस्टर सुप्रानेसनल २०२४’को प्रतियोगिताको फिनाले बिहीबार (आज) पोल्याण्डको नोभे सोन्चमा हुँदैछ । ‘मिस्टर सुप्रानेसनल २०२४’ प्रतियोगिताको फिनाले कार्यक्रमको प्रत्यक्ष प्रसारण ईमेज च्यानल टेलिभिजनले आज राति ११:४५ बजे गर्दै

चलचित्र आम सञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र आम सञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम भएको बताउनुभएको छ । आइतवार नेपाल चलचित्र बोर्डको २४ औं वाषिकोत्सव समारोहलाई सम्बोधन गर्दै

चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु : भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभएको छ । आइतवार नेपाल चलचित्र बोर्डको २४ औं वाषिकोत्सव समारोहमा

नेपाल मेरा लागि दोस्रो घर हो : अभिनेत्री जयप्रभा

काठमाडौं । बलिउड अभिनेत्री जयप्रभा नहताले नेपाल आफ्नो लागि दोस्रो घर रहेको बताएकी छिन् । बिहीबार काठमाडौंमा भएको नेपाल-भारत कल्चरल फेस्टिबल कार्यक्रमका क्रममा अभिनेत्री जयप्रभाले यस्तो बताएकी हुन् । अभिनेत्री

सृजना र साधनामा रमाउने गायक ‘कृष्ण समीप सुवेदी’

काठमाडौं । आज भन्दा २ दशक अगाडि बालापनबाटै नेपाली गीत संगीनमा पाइला चालेका पर्वको पाङमा जन्मेका पङ्गाली गायक कृष्ण समीपले आजसम्म आइपुग्दा झन्डै ४०० भन्दा धेरै गीतहरुमा आफूलाई प्रस्तुत गरिसकेका

नायिका गरिमा भन्छिन् – सुध्रिने मौका दिनुहोला

काठमाडौं । नेपाली चलचित्र लण्डन टु पेरिसको प्रिमियर भएको छ । बिहीबार साँझ काठमाडौंमा चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । सो अवसरमा उपसभामुख इन्दिरा रानासहित कलाकारहरुको उपस्थिति रहेको थियो

चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । अभिनेत्री पूजा शर्माले एक्शन भुमिका निर्वाह गरेको चलचित्रमा कुन्साङ बोन्जनको

दोलखा चलचित्र नगरीलाई सार्वजनिक-निजी साझेदारीमा निर्माण कार्य अगाडि बढाउने

काठमाडौं । सरकारले दोलखा चलचित्र नगरीलाई सार्वजनिक–निजी साझेदारीमा निर्माण कार्य अगाडि बढाउने भएको छ । काभ्रेपलाञ्‍चोकको बनेपामा चलचित्र छायाङ्कन स्टुडियो निर्माण कार्य सुरु गर्ने बताएको छ । अर्थमन्त्री वर्षमान पुनले

चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । चलचत्रिमा राई जातिको सामाजिक पृष्ठभूमिमा चलचित्र निर्माण गरिएको