९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मनोरञ्जन

चलचित्र ‘जय हो’ को छायांकन सम्पन्न

काठमाडौं । निर्देशक शोभित बस्नेत प्रस्तुतिकर्ता रहेको चलचित्र ‘जय हो’ को छायाङ्कन सम्पन्न भएको छ । शनिबार मुस्ताङको मुक्तिनाथमा चलचित्रको अन्तिम दृश्य खिच्दै निर्माण युनिटले छायाङ्कन सकाएको हो । शोभितले

अयान मुखर्जीले ‘वार २’ निर्देशनका लागि लिए महँगो पारिश्रमिक

एजेन्सी । भारतीय निर्देशक अयान मुखर्जीले ‘वार २’ निर्देशनका लागि महंगो पारिश्रमिक लिएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार उनले ‘वार २’ निर्देशन गरेबापत करिब ३२ करोड भारतीय रुपैयाँ लिने

फिल्म ‘जोगिरा सारा रा रा’ टिजर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीको रोमान्टिक कमेडीले भरिपूर्ण फिल्म ‘जोगिरा सारा रा रा’ टिजर सार्वजनिक भएको छ । यो एक रोमान्टिक कमेडी फिल्म हो, जसमा उनको अपोजिटमा नेहा शर्मा

‘द कपिल शर्मा शो’ बन्द हुँदै

एजेन्सी । भारतीय चर्चित कमेडियन कपिल शर्माको लामो समयदेखि प्रसारण हुँदै आएको ‘द कपिल शर्मा शो’ अब केही समयका लागि बन्द हुने भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार शोको

राजकुमार राव र श्रद्धा कपूरले गरे ‘स्त्री २’ को घोषणा

एजेन्सी । भारतीय अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपूरले ‘स्त्री २’ बन्न लागेको घोषणा गरेका छन् । राजकुमार र श्रद्धाले १२ अप्रिलमा एक कार्यक्रममा आफ्नो कमेडी तथा हरर फिल्म

चलचित्र ‘बिच्छेद’ को प्रदर्शन मितिसहित पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘बिच्छेद’ को प्रदर्शन मितिसहित पोस्टर सार्वजनिक भएको छ । सत्यराज चौलागाईद्वारा निर्देशित यस चलचित्रको प्रदर्शन मिति उल्लेख गर्दै शनिबार निर्माण टिमले एउटा पोस्टर सार्वजनिक गरेको हो ।

चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता धीरज मगरद्वारा अभिनित चलचित्रको ट्रेलर नयाँ वर्षको अवसर पारेर शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक

मौलिक चलचित्र बनेको भन्दै प्रिमियरमा ‘जारी’ को प्रसंशा

काठमाडौं । मौलिक नेपाली कथामा चलचित्र बनेको भन्दै प्रिमियरमा चलचित्र ‘जारी’ ले प्रसंशा बटुलेको छ। चलचित्रको बिहीबार राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो। चलचित्रको प्रिमियर शोमा सिनेमाकर्मी र रंग

सिनेमाघर एपमा रिलिज भयो चलचित्र ‘प्रेमगञ्ज’

काठमाडौं । ओटीटी प्लेटफर्म सिनेमाघर एप मा नयाँ वर्षको अवसर पारेर नेपाली चलचित्र ‘प्रेमगञ्ज’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी

प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

काठमाडौं । गायक प्रकाश सपुतको ‘सकम्बरी’ बोलको नयाँ गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको छ । गीत रिलिज भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल