९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मनोरञ्जन

चलचित्रमा अभिनय नगरेकाहरुको चलचित्र संघको सदस्यता खारेज हुने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले चलचित्रमा अभिनय नगरेका कलाकारहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । बुधबार काठमाडौंमा आयोजित नयाँ वर्षको आदानप्रदान कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष

भुवनमाथि खनिए दीपक : ‘यो अध्यक्ष आएदेखि जताततै लफडै लफडा छ’

काठमाडौं । कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी आएपछि जताततै लफडा भएको बताएका छन । बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै दीपक अध्यक्ष भुवनमाथि खनिएका हुन्

पत्रकार कुटपिटको मुद्दामा सलमानलाई राहत, अदालतद्वारा मुद्दा खारेज

एजेन्सी । भारतीय अभिनेता सलमान खानले पत्रकार कुटपिटको मुद्दामा राहत पाएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार सन् २०१९ मा एक पत्रकार अशोक पाण्डेले सलमानविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

चलचित्र ‘नाई नभन्नू ल ६’ वैशाख १ मा रिलिज नहुने

काठमाडौं । आगामी वैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको चलचित्र ‘नाई नभन्नू ल ६’ को प्रदर्शन रोकिएको छ । चलचित्रको निर्माण टिमले नयाँ प्रदर्शन मिति भने घोषणा गरिसकेको छैन

वर्ष २०७९ मा कस्तो रह्यो नेपाली चलचित्र क्षेत्र ?

काठमाडौं । २०७९ सालमा नेपाली चलचित्र क्षेत्रमा निकै उतारचढाव देखिएकाे छ। नेपाली मनोरञ्जन क्षेत्रमा २०७९ सालमा ४६ चलचित्र प्रदर्शन हुँदा १० वटा चलचित्र मात्र हिट भएका हुन् । अरु चलचित्रलाई

गीत, संगीत र नृत्यको उत्पत्ति नेपालमै भएको हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत, संगीत र नृत्यको उत्पत्ति नेपालबाट भएको बताउनुभएको छ । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा

चलचित्र ‘प्रसाद २’ को नयाँ प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । चलचित्र ‘प्रसाद २’ को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ । उच्च अदालत पाटनले चलचित्रको प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएपछि चलचित्रको नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको

हास्य कलाकार केदार घिमिरेको जन्मदिनमा कसले के भने ?

काठमाडौं । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)को जन्म दिनको अवसरमा अयोजित कार्यक्रममा कलाकार शिवहरि पौडेलले कलाकार घिमिरेले जुन कुरामा हात हालेपनि सफलता मात्रै हात लाग्ने भन्दै प्रसंशा गरेका छन्

सलमान खानलाई पुनः मितिसहित ज्यान मार्ने धम्की

एजेन्सी । भारतीय अभिनेता सलमान खानलाई पुनः मितिसहित ज्यान मार्ने धम्की आएको छ । यतिबेला सलमान आफ्नो आगामी फिल्म ‘किसी का भाई किसी की जान’ लाई लिएर चर्चामा छन् ।

१७ वर्ष पुरानो मुद्दा खारेज गर्न उच्च अदालत पुगे गायक मिका

एजेन्सी । भारतीय गायक मिका सिंह यतिबेला चर्चामा छन् । अभिनेत्री राखी सावन्तले आफूलाई जबरजस्ती किस गरेको आरोपमा मुद्दा दायर गरेपछि मिकाले १७ वर्ष पुरानो मुद्दा खारेज गर्न बम्बई उच्च