एजेन्सी । यस वर्षको ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । साेमबार बिहान भएको ओस्कार अवार्ड समारोहमा ७ वटा विधामा पुरस्कार हात पार्दै सोही
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर चलचित्र ‘बहाव’को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार ‘यो मनरोग’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा सज्जा चौलागाईंको
काठमाडौं । नेपाली हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’को कार्यक्रम अस्ट्रेलियामा हुने भएको छ । ‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको विभिन्न शहरमा आयोजना गरिने छ ।
एजेन्सी । यसपटक मनोरञ्जन क्षेत्रको सबैभन्दा ठूलो ओस्कार अवार्ड समारोह रातो कार्पेटको सट्टा स्याम्पेन कलरको कार्पेटमा हुनेछ । ९५औँ ओस्कार अवार्ड आइतबार राती अमेरिकाको लस एन्जलसमा हुँदैछ । यस अवधिमा
एजेन्सी । दक्षिण अफ्रिकाका चर्चित र्यापर तथा संगीतकार कोस्टा टिचको निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुका अनुसार उनको २७ वर्षकाे उमेरमा निधन भएको हो । कोस्टा मार्च ११ मा
एजेन्सी । भारतीय चर्चित अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक परेको छ । भारतीय सञ्चार माध्यमका अनुसार माधुरीकी आमा स्नेह लता दीक्षितको आइतबार बिहान पौने ९ बजे निधन भएको हो ।
काठमाण्डौं । गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘रुदै हिड्नु पर्छ’ को भिडियोसहित सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अधिकारीसँगै गायिका सुनिता बुढा क्षेत्री र गायक सुवास खत्रीको पनि
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार मोहन निरौला र रेजिना उप्रेतीले शनिबार उम्मेदवारी दिएका छन् । यी दुवै जना अध्यक्षका उम्मेदवार हाल संघमा उपाध्यक्षका रुपमा रहेका छन् ।
एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले बलिउडमा डेब्यु गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार अल्लुले सन्दीप रेड्डी वाङ्गा र भूषण कुमारको फिल्मबाट बलिउडमा डेब्यू गर्न लागेका हुन्
काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा ‘भीर माहुरी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अन्जुसँगै गायक आरसी रिमालको पनि स्वर रहेको छ । नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक