११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


मनोरञ्जन

राजकुमार रावको फिल्म ‘भिड’को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता राजकुमार राव र अभिनेत्री भूमि पेडनेकर अभिनित फिल्म ‘भिड’ को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक अनुभव सिन्हाको निर्देशनमा बन्न लागेको उक्त फिल्ममा कोरोनाको समयमा भारतमा

अभिनेता चाइप टोपोलको निधन

एजेन्सी । इजरायली चर्चित अभिनेता चाइप टोपोलको निधन भएको छ । टोपोलको ८७ वर्षको उमेरमा निधन भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार टोपोलको बुधबार आफ्नै निवासमा निधन भएको हो

चलचित्र ‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’ गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ फिचर गीत बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो ।

चलचित्र ‘प्रेमा’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको छ । आगामी चैत १७ देखि रिलिज हुने चलचित्र ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको हो । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको

भारतीय गायक ओशो जैन आज नेपाल आउँदै

काठमाडौं । भारतीय गायक तथा कवि ओशो जैन कन्सर्टमा प्रस्तुति दिनका लागि शुक्रबार नेपाल आउँदै छन् । अहिले युवापुस्तामाझ लोकप्रिय जैनले शुक्रबार सोल्टी होटलको प्रिभे नेपालमा सांगीतिक समूहसहित प्रस्तुति दिन

फिल्म ‘तू झुठी मैं मक्कार’ ले पहिलो दिनमै १५ करोड बढि कमायो

एजेन्सी । भारतीय अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म ‘तू झुठी मैं मक्कार’ ले पहिलो दिनमै १५ करोड बढि कमाइ गरेको छ । फिल्म बुधबारदेखि प्रदर्शनमा आएको

चलचित्र ‘हल्कारा’ को टिजर सार्वजनिक

काठमाडौं । अभिनेता महेश त्रिपाठी अभिनित चलचित्र ‘हल्कारा’ को टिजर सार्वजनिक भएको छ । आगामी वैशाख २९ लाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो । विक्रम सापकोटाको

अभिनेत्री सुरक्षाले गरिन् प्रेमी मानवसँग विवाह

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले अभिनेता प्रेमी मानव सुवेदीसँग विवाह गरेकी छन् । पन्त र सुवेदीले बिहीबार विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत तस्वीर सार्वजनिक गर्दै पन्तले विवाह गरेको

प्रमाण ल्याउनुस्, तपाईंको पाउमा मेरो शिर राखिदिन्छु : गायक राई

काठमाडौं । गायक राजेश पायल राईले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । राईले आफूलाई बिना प्रमाण मानहानि गर्न खोजिएको भन्दै आपत्ति समेत जनाएका छन् । साथै उनले आरोपको भरमा

‘नाद रंग–कलर्स अफ साउन्ड’ कन्सर्ट आयोजना हुँदै

काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा परिचित भारतका ख्यातिप्राप्त प्रसिद्ध बाँसुरीवादक अश्विन श्रीनिवासनले ‘नाद रंग–कलर्स अफ साउन्ड’ कन्सर्टमा आफ्नो प्रस्तुति दिने भएका छन् । जयश्री संगीत समाजले फागुन २८ गतेका दिन आयोजना गर्ने