१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


मनोरञ्जन

अभिनेता तारक रत्नको निधन

एजेन्सी । दक्षिण भारतीय अभिनेता नन्दमुरी तारक रत्नको शनिबार बेंगलुरुको एक निजी अस्पतालमा निधन भएको छ । उनको असामयिक निधनपछि चलचित्र तथा राजनीतिक जगतका धेरैले उनलाई श्रद्धाञ्जली दिएका छन् ।

बाबु बने निर्देशक सुदर्शन थापा

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी एवं मोडल सुप्रिया कटुवाल बाबुआमा बनेका छन् । शनिबार शिवरात्रीको दिन सुप्रियाले फ्रन्टलाइन अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । सुदर्शनले छोराको आगमन

चलचित्र ‘बिहे पास’ को पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘बिहे पास’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । नयाँ वर्ष अर्थात २०८० वैशाख १ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको महाशिव रात्रिको अवसर पारेर निर्माण टिमले दोस्रो पोस्टर

चलचित्र ‘प्रेमा’ को पहिलो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘प्रेमा’ को पहिलो गीत सार्वजनिक भएको छ । आगामी चैत १७ गतेबाट प्रदर्शन हुन लागेको उक्त चलचित्रको ‘मन मनमा’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनिक भएको हो ।

चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’को फर्स्टलुक सार्वजनिक

काठमाडौं । चलचित्र ‘ज्याकी :आई एम ट्वान्टी वान’को फर्स्टलुक टिजर सार्वजनिक भएको छ । आगामी बैशाख २१ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै शुक्रबार युट्युब मार्फत सार्वजनिक गरिएको फर्स्टलुक टिजरमा अभिनेता

चलचित्र ‘छक्का पञ्जा ४’ ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ ट्रेलर सार्वजनिक भएको छ । आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो । सार्वजनिक ३ मिनेट २० सेकेण्ड

चलचित्र ‘ए साथी सुन’को प्रदर्शन मिति घोषणा

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीद्वारा अभिनित चलचित्र ‘ए साथी सुन’काे पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक भएकाे छ । चलचित्र आगामी चैत १० गतेबाट प्रदर्शनमा आउन लागेकाे हाे । सार्वजनिक भएका दुई

अभिनेता शीजान खानकाे मुद्दाको सुनुवाइ आज

एजेन्सी । भारतीय टिभी अभिनेत्री तुनिषा शर्मा आत्महत्या प्रकरणका आरोपी टिभी अभिनेता शीजान खानको जमानतको सुनुवाइ शुक्रबार मुम्बई उच्च अदालतमा हुने भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार वकिल र

गायिका त्रिशला गुरुङले गरिन् प्रेमीसँग विवाह

काठमाडौं । चर्चित गायिका तथा डाक्टर त्रिशला गुरुङले सङ्गीतकर्मी रोहित शाक्यसँग विवाह गरेकी छिन् । बिहीबार राजधानीमा त्रिशला र रोहितले आफन्तजनको उपस्थितिमा हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् । रोहितको

भारतीय अभिनेत्री स्वरा भास्करले गरिन् विवाह

एजेन्सी । भारतीय अभिनेत्री स्वरा भास्करले विवाह गरेकी छिन् । उनले समाजवादी पार्टीका युवा नेता फहाद अहमदसँग कोर्ट म्यारिज गरेकी हुन् । उनले ट्विटरमा भिडियो राख्दै यसबारे जानकारी दिएकी हुन्