काठमाडौं । ‘भ्वाइस अफ नेपाल’बाट चर्चामा आएका मेचु धिमाल र साहिल लिम्बुको आवाजमा रहेको ‘सिङ्गो संसार’ गीत सार्वजनिक भएको छ । गीतमा मेचुकै शब्द तथा संगीत रहेको छ । किरण
एजेन्सी । भारतीय अभिनेत्री इलियाना डिक्रूज अस्पतालमा भर्ना भएकी छिन् । सो कुराको जानकारी उनले आफैंले सामाजिक सञ्जालमार्फत दिएकी हुन् । उनले सामाजिक सञ्जालमा आफ्नो तस्विर शेयर गरेका छन् ।
एजेन्सी । दक्षिण भारतीय अभिनेता नवीन बाबु (नानी) अभिनित फिल्म ‘दसरा’को टिजर सार्वजनिक भएको छ । बाहुबली र आरआरआर फेम्ड निर्देशक एसएस राजामौलीले डिजिटल प्लेटफर्मबाट फिल्मको टिजर सार्वजनिक गरेका हुन्
काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार दर्शन सलाम बोलको गीत युटुयुबबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा स्वस्तिमा खड्का, दीपाश्री निरौला, दीपकराज
काठमाडौं । चलचित्र ‘मनसँग मन’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक २ मिनेट लामो ट्रेलरमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको प्रेममा आउने उतार(चढावलाई देखाइएको छ । ट्रेलरमा
काठमाडौं । नेपाली वेब सिरिज ‘जुनेली’को प्रिमियर शो भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो । प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कलाकार सुलेमान शंकर (इकु)ले सिरिज
एजेन्सी । दक्षिण भारतीय अभिनेता यश फिल्म ‘रामायण’मा रावणरावणको भूमिकामा अनुबन्धित भएका छन् । निर्माता नितेश तिवारी केही दिनयता रामायणमा आधारित पौराणिक फिल्म बनाउने तयारीमा छन् । स्क्रिप्ट तयार भइसकेको
एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेता मनदीप रायको निधन भएको छ । मनदीपको ७२ वर्षको उमेरमा आइतबार निधन भएको हो । मनदीपलाई हृदयघात भएको थियो। जसका कारण उनलाई उपचारका लागि
एजेन्सी । भारतीय चर्चित गायक कैलाश खेरमाथि कर्नाटकमा एक महोत्सवको क्रममा आक्रमण भएको छ । भारतीय सञ्चार माध्यामका अनुसार महोत्सव जनवरी २७ बाट सुरू भएकाे थियाे । तर, आइतबार भने
एजेन्सी । भारतीय अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ ले बक्स अफिसमा दैनिक सय करोड भारतीय रुपैयाँ कमाइरहेको छ। भारतीय सञ्चार माध्यामहरुका अनुसार फिल्मले विश्वव्यापी रूपमा