१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


मनोरञ्जन

लक्ष्मण सुवेदीको चलचित्रमा मलिका महत अनुबन्धित

काठमाडौं । पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गर्ने चलचित्रमा अभिनेत्री एवं मोडल मलिका महत अनुबन्धित भएकी छिन् । चलचित्रको शीर्ष भूमिकाको लागि मलिका अनुबन्धित भएकी हुन् तर, चलचित्रको नाम भने तय

चलचित्र ‘तिम्रो मेरो साथ’को शिर्ष गीत सार्वजनिक

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को शिर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘झिलमिल झिलमिल’ बोलको शिर्ष गीतमा चलचित्रका दुई मुख्य

पोस्टमार्टमका कर्मचारीको नयाँ खुलासा, सुशान्तको आँखामा चोट

एजेन्सी । भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको साढे दुई वर्ष भएपछि दिनहुँ नयाँ खुलसा हुन थालेको छ । प्रहरीले उनको निधनलाई आत्महत्या भन्दै आए पनि उनका प्रशंसकहरू उनको

चलचित्र ‘ह्रस्वदीर्घ’मा रविन्द्र झा अनुबन्धित

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता एवं ज्योतीष हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने चलचित्र ‘ह्रस्वदीर्घ’मा अभिनेता रविन्द्र झा अनुबन्धित भएका छन् । मंगलबार सामाजिक सञ्जाल मार्फत हरिहरले उक्त

सुहाना थापाले चलचित्र वितरण गर्दै, पहिलो वितरण ‘गुलाबी’ गर्ने

काठमाडौं । अभिनेत्री सुहाना थापाले चलचित्रको वितरण गर्ने भएकी छन् । सुहानाले वितरण गर्ने पहिलो चलचित्र ‘गुलाबी’ बनेको छ । उनी सिइओ रहेको त्रिनेत्रम डिस्ट्रिब्युसनले उक्त चलचित्रलाई देशभर वितरण गर्न

नेपालमा मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स रियालिटी शो हुँदै

काठमाडौं । नेपालमा सर्वाधिक धेरै धनराशीका रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नामक अन्तर्राष्ट्रिय रियालिटी शो आयोजना हुने भएको छ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट

अब ४ दिन पहिले सेन्सर सिफारिस लिए हुने

काठमाडौं । चलचित्र विकास बोर्डले फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेको छ । सोमबार बसेको बोर्डको बैठकले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिनका लागि चलचित्रको

पोस्टमार्टम कर्मचारीको खुलासा : ‘सुशान्तले आत्महत्या गरेको होइन, हत्या भएको हो !’

एजेन्सी । भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको साढे दुई वर्ष भएपछि अहिले नयाँ रहस्य खुल्न थालेको छ । प्रहरीले उनको मृत्युलाई आत्महत्या भन्दै मुद्दा बन्द गरिदिए पनि उनका

फ्लप भइरहेका भारतीय फिल्मबारे यसो भन्छन् अभिनेता विक्की

एजेन्सी । भारतीय अभिनेता विक्की कौशलको हालै प्रदर्शन भएको फिल्म ‘गोविन्दा नाम मेरा’ ले तारिफ बटुलिरहेको छ । कमेडी फिल्ममा विक्कीलाई दर्शकले रुचाएका छन् । यसअघि उनी ‘राजी, उडी, सरदार

भारतीय अभिनेता विवेक ओबरायले दिए प्रचण्डलाई बधाई

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय अभिनेता विवेक ओबरायले बधाई दिएका छन् । उनले इन्स्टाग्राममा प्रचण्डसँगको एक तस्बिर पोस्ट गर्दै नेपालको प्रधानमन्त्री बनेकोमा प्रचण्डलाई बधाई दिएका हुन्