३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


लिम्बु सम्पदा संरक्षणमा स्थानीय सरकारको चासो

तेह्रथुम । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायसँग अस्तित्व जोडिएका ऐतिहासिक सम्पदाहरू मासिदै गएपछि तेह्रथुमको छथर पञ्चकन्यामा रहेको योमुई चाम्खासिङ (यक) गढी संरक्षणमा चासो दिन थालिएको छ । नेपाल एकीकरण पुर्व लिम्बुहरूको आ–आफ्नै गढ निर्माण गरी राज्य सञ्चालन गर्दै आएका थिए । सोही अनुसार योमुई चाम्खासिङ गढी खजुम लिम्बुहरूको पुर्खाहरूको गढी रहेको थियो ।…