३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


सवारी लाइसेन्सको नविकरण १० वर्षमा गर्ने विभागको तयारी, भीड घट्ने आशा

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी लाइसेन्सलाई अब १० वर्षमा नविकरण गर्ने तयारीमा सरकार लागेको छ । यो ऐन जारी भएपछि अहिले पाँच वर्षमा हुँदै आएको नवीकरण १० वर्षमा गर्ने सुविधा मिल्नेछ । पाँच वर्षे व्यवस्थाले यातायात कार्यालयहरुमा थेगिनसक्नु भीडभाड हुने र स्मार्ट लाइसेन्स समेत सहज बनाउन नसकिएको भन्दै पछिल्लो प्रस्ताव ल्याइएको हो । लाइसेन्स…