२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैन : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताउनुभएको छ । बुधबार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औं गणेशमान सिंह स्मृति दिवसमा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । स्वास्थ्यमन्त्री पौडेलले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने बताउनुभयो । उहाँले…