१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


मनमोहन–मिर्गौलाकान्ड छानबिन गर्न उच्चस्तरीय समिति गठन

अस्पतालले विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालको पत्थरीको शल्यक्रियामा मिर्गौला झिकेको भन्दै बिरामी र उनका आफन्तले विरोध गर्दै न्याय पाउनुपर्ने माग राखेका छन् । मन्त्रालयका प्रमुख विशेषज्ञ डा.पुष्पा चौधरीको संयोजकत्वमा सहसचिव सनत केसी, मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ, उपसचिव भवनाथ खतिवडा, वीर अस्पतालका युरोलोजिष्ट डा.अनिल श्रेष्ठ, मन्त्रालयका कानुन शाखाका उपसचिव शम्भु रेग्मी र…