लायन्स क्लब डिस्ट्रिक ३२५ ए-२ का सहयोगमा अस्पतालले ‘लायन्स आइ केयर एन्ड डाइबेटिज केयर सेन्टर’ नै सञ्चालन गरेर सेवा सुरु गरेको हो । भक्तपुरमा आँखा र मधुमेहका बिरामीको संख्या बढ्दै गएपछि यसको उपचारका लागि काठमाडौंका अस्पतालमा जानु नपरोस् भनेर स्थानीयस्तरमै सेवा लागिएको अस्पतालका निर्देशक रञ्जित मारिकुले जानकारी दिए । अस्पतालले सातै दिन बिहान ११ बजेदेखि…