१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


अन्तर्राष्ट्रिय सरसफाइ दिवस नेपालमा पनि मनाइयो

वातावरण सफा भए स्वास्थ्य र जीवन सफल बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ नेपालमा सरसफाइ दिवस मनाइएको हो । यसक्रममा नयाँ बसपार्क क्षेत्रमा सरसफाइ गरियो । गर्मी बढ्दै जाँदा फोहोर र दुर्गन्धले रोग–ब्याधी ल्याउनेसक्ने भन्दै ‘वी लभ यु’ फाउन्डेसनले नयाँ बसपार्क क्षेत्रमा सफाइ गरेको हो । ‘सफा पृथ्वीको लागि सचेत बनौं’ भन्ने सन्देशसहित संस्थाले मुख्य सहर,…