११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेपाल चर्म, यौन तथा कुष्ठ रोग समाजमा डा.श्रेष्ठ

शनिबार (हिजो) भएको समाजको १३ औँ साधारणसभाले निवर्तमान अध्यक्षमा डा.गोविन्द पोखरेल, उपाध्यक्षमा डा.सुदीप पराजुली, सचिवमा डा.सुशील पौडेल, कोषाध्यक्षमा डा.मनिषा सिंह र संयुक्त सचिवमा डा.शुभेच्छा कार्कीलाई निर्वाचित गरेको छ । प्रधान सम्पादकमा डा.सरस्वती शर्मा न्यौपाने र सदस्यहरुमा डा.सविना भट्टराई र अनिलकुमार दासलाई चयन गरेको काठमाडौं मेडिकल कलेजका सहप्राध्यापक तथा समाजका सदस्य डा.सविना भट्टराईले जानकारी दिइन् ।…