११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


‘अस्पतालले सरसफाइमा ध्यान नदिँदा उपचाररत् बिरामीमा संक्रमणको खतरा बढेको गुनासो’

बिहीबार राजधानीमा गैरसरकारी अस्पतालहरुको सगंठनले गरेको गोष्ठीमा अस्पतालमा रहेको फोहोर र अन्य रोगको संक्रमण्काबाट बिरामीलाई कसरी जोगाउन सकिन्छ भन्नेबारे छलफल भएको हो । गोष्ठीमा गैरसरकारी अस्पताहरुको संगठनका अध्यक्ष डा. भरत प्रधानले उपचाररत् बिरामीलाई अन्य रोगको संक्रमणबाट कसरी जोगाउने भन्नेबारे छलफल सुरु भएको जानकारी दिएका छन् । अस्पतालले सरसफाइमा ध्यान नदिँदा उपचाररत् बिरामीमा संक्रमणको खतरा बढेको…