दुई दिनसम्म चलेको सो स्वास्थ्य शिविरबाट दुई हजार २०० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य जाँच तथा उपचार पाएका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शिविरमा २० जनालाई नागरिकताको प्रमाणपत्र वितरण तथा ५० जनालाई अपाङ्गताको परिचयपत्र वितरण गरेका थिए ।शिविरमा नेपाली सेनाको ५० शय्याको मोबाइल अस्पतालमा संलग्न रहेको १०५ जनाको स्वास्थ्य टोलीमार्फत सर्वसाधारणको स्वास्थ्य जाँच…