९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


सप्तरीमा पूर्व क्षेत्रीय प्रहरी अस्पताल निर्माण

नवनिर्मित अस्पतालको सोमबार प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्घाटन गरे । प्रहरीकोमात्र नभइ सर्वसाधारण जनतालेसमेत अस्पतालबाट सेवा पाउने उद्घाटन कार्यक्रममा महानिरीक्षक अर्यालले जानकारी दिए । उक्त अस्पताललाई ट्रमा सेन्टरकोरुपमा विकास गरी सेवा–सुविधालाई प्रभावकारी बनाउँदै लगिनेसमेत महानिरीक्षक अर्यालले बताए । कार्यक्रममा अस्पतालका लागि २ बिगाहा ५ कट्ठा जग्गा प्रदान गर्ने जग्गादाता जोगेन्द्र भगत र ठाकोदेवी भगत दम्पतीलाई…