भर्ना शुल्क र सिट निर्धारण गर्ने निर्णय चिकित्साशास्त्र अध्ययन संस्थानलाई दिने सम्झौता उल्लंघन गर्दै त्रिविले उक्त अधिकार हत्याएपछि त्यसको चर्को विरोध भएको छ । त्रिभुवन विश्वविद्यालयले मेडिकल कलेजहरुका सिट संख्या र भर्ना शुल्क आफैंले नै निधारण गर्ने निर्णय गरेपछि त्रिविका पूर्वउपकुलपतिहरुले यसको विरोध गरेका छन् । मेडिकल कलेजहरुको सिट संख्या र भर्ना शुल्क निधारण गर्ने…