काठमाडौं, मंसिर २० । स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य स्वयमसेविकाहरुको सम्मान र सुविधालाई सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले प्रभावकारी कदम चाल्ने बताएका छन् । तेर्हौं राष्ट्रिय स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा बधाई तथा शुभकामना सन्देश दिदै मन्त्री थापाले स्वास्थ्य स्वयमसेविकाको क्रियाशिलतालाई थप अभिबृद्धि गर्न निकट भविश्यमै केही कदम चाल्ने बताएका हुन् । आमा र बच्चालाई घर दैलोमा…