काठमाडौं, मंसिर १६ । आज विश्व एड्स दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व एड्स दिवस मनाईंदै छ । ‘हामी सबैको काम, एचआइभीको रोकथाम’ भन्ने नारासहित नेपालमा सरकारी तथा गैरसरकारी संघसंस्थाले यो दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेका छन् । एचआइभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना…